Christian Bhajan Chords APP

 नेपाली ख्रीष्टिय जगतमा हामीले गाउदै आएका ख्रीष्टिय भजन, कोरस, बाल कोरस र अन्य ख्रीष्टिय गीतहरुलाई सहज तरिकाबाट मोवाईल वा ट्याब्लेटमा हेरीकन गाउन र बजाउन सकियोस भन्ने भावना बोकेर यो एप्स बनाएका हौं |

८४८ भजन
३३६ कोरस
७० बाल कोरस
१८ अन्य ख्रीष्टिय भजन हरु



हाल लाई सबै chords नभए पनि updates हरु मार्फत थपिदै जाने छौ |

Comments

Popular posts from this blog